Call for Application for the Position of Field Researchers

field researcher

Diverse Patterns is looking for two field-based researchers (one each in Udaypur and Myagdi district) for its ongoing project called PARDAN (Participatory Action Research with Disabled Adolescents in Nepal).

The field-based research is expected to start work immediately, dependent on the COVID-19 situation.

The project is led by Dr. Joanna Morrison (University College London), and the co-investigators of the project are Dr. Mary Wickenden (Institute of Development Studies UK), Dr. Niraj Paudyal & Mr. Dipesh Khadka (Kathmandu University), and Mr. Sagar Prasai (Diverse Patterns).

The field researchers position will be full-time in nature for three months.  The project description, duties/responsibilities of field researchers, and the eligibility criteria are mentioned in the attached job description.

Candidates interested in working in research and issues of children with disabilities and meeting the eligibility criteria are invited to apply with a cover letter and an updated CV before 30th April 2021- 5 PM. 7th May 2021 5 PM. The application can be sent via email to  vacancy@diversepatterns.com.np, clearly indicating the Application for the Field Researcher for PARDAN as the subject line. Applications can be sent either in Nepali or English Language.

Note: Persons with disabilities, women, and other individuals belonging to marginalized groups are highly encouraged to apply. Candidates from the same project districts, i.e., Udayapur and Myagdi, are also particularly encouraged to apply.

फिल्ड रिसर्चर पदका लागी दर्खास्त आह्वान

हाल सञ्चालन भइरहेको परदान (PARDAN (Participatory Action Research with Disabled Adolescents in Nepal) परियोजनाको लागी यस डाइभर्स प्याट्रर्न्स् संस्थाका लाई उदयपुर र म्याग्दी जिल्लामा १/१ जना फिल्ड रिसर्चर को आवश्यकता भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  सम्बन्धित जिल्लामा कोभिड-१९ को अवस्था हेरेर यो काम चाँडो भन्दा चाँडो सुरु गरिने छ ।

यस परियोजनालाई युनिभर्सिटी कलेज लन्डनका डा. जोआना मोरिसनले नेतृत्व गर्नु भएको हो जसमा  इन्स्टिच्युट अप डेभेलपमेन्ट स्टडिज युकेका डा. मेरी विकेन्डन, काठमान्डु युनिभर्सिटीका डा. नीरज पौडेल र दिनेश खड्का र डाइभर्स प्याट्रर्न्स् का सागर प्रसाईँ सह अनुसन्धानकर्ताको रूपमा हुनु हुन्छ।

फिल्ड रिसर्चर पद तिन महिनाका लागी पूर्णकालीन (फुल-टाइम) किसिमको हुने छ। परियोजनाको जानकारी, फिल्ड रिसर्चहरूको जिम्मेवारीहरू र आवश्यक योग्यता यसैसाथ संलग्न गरिएको कार्य विवरण (Job Description)मा उल्लेख गरिएको छ।

अनुसन्धान र अपाङ्गता भएका बालबालिकाहरूको मुद्दामा काम गर्न इच्छुक र आवश्यक योग्यता पुगेका उमेद्वारहरूलाई आवेदन पत्र र अद्यावधिक गरिएको CV सहित मिति २०७८ वैशाख १७ गते   २०७८ वैशाख २२ गते बेलुकी ५ बजे अगावै दर्खास्त पठाउन अनुरोध गरिन्छ। दर्खास्त vacancy@diversepatterns.com.np  इमेलमार्फत दिन सकिनेछ । कृपया ईमेलको विषयमा (Subject) “परदान परियोजनाको फिल्ड रिसर्चरका लागी दर्खास्त” भनेर प्रस्टसँग उल्लेख गरेर पठाउन सकिने छ।

दर्खास्त नेपाली अथवा अङ्ग्रेजी जुनसुकै भाषामा पनि पठाउन सकिने छ।

कृपया ध्यान दिनुहोस्: अपाङ्गता भएका व्यक्तिहरू, महिला र अन्य सीमान्तकृत समुदायका व्यक्तिहरूलाई दर्खास्त पठाउन प्रोत्साहित गरिन्छ। परियोजना सञ्चालन भइरहेका जिल्लाहरू उदयपुर र म्याग्दीका उमेद्वारहरूलाई विशेष रूपमा दर्खास्त पठाउन प्रोत्साहित गरिन्छ।

Skip to content